चार लाख ७८ हजारले हेरे रथ यात्राको ओबी लाइभ

<span class='c1'>चार लाख ७८ हजारले हेरे</span> <span class='c2'>रथ यात्राको ओबी लाइभ</span>

विराटनगर । विराटनगरमा मंगलबार निकालिएको राधाकृष्ण रथयात्राको ओबी लाइभ चार लाख ७८ हजारले हेरेका छन् ।

तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर नसकिदाँसम्मको प्रत्यक्ष प्रसारण अवधीभर ४ लाख ७८ हजार २ सयले ओबीमा हेरेका थिए ।

लाइभ अवधीमा नौ हजार ५४८ जनाले कमेन्ट गरेका छन् । यसैगरी प्रत्यक्ष प्रसारणको शेयर ६७१ जनाले गरेका छन् भने १३ हजार ७८८ जनाले रियाक्ट गरेका छन् ।
लाइभ कार्यक्रमलाई व्यवसायीक रुपमा धरान डेन्टल, स्वस्तिक फ्लोर मिल्स, विराट हेल्थ केयर इण्डस्ट्रिज प्रा.लि., हुलास, बिराट एक्सपोर्ट एजुकेशन, जोशी भुजिया, द जीम, वल्र्ड लिंक, एनसेल, ईसेवा, सोल्टी वेस्टर्न इटहरी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश (कृषि मेला), हिकभिजन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्