पूर्वमुख्यमन्त्री कार्कीको अनशन छानविन गर्नुपर्ने माग

<span class='c1'>पूर्वमुख्यमन्त्री कार्कीको अनशन</span> <span class='c2'>छानविन गर्नुपर्ने माग</span>

विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन आन्दोलनलाई छानविन गर्नुपर्ने कोशी प्रदेशसभा टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको भन्दै छानविन गर्नुपर्ने माग राखिएको हो ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलाचन पाठकले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेर नौटंकी गरिरहेको बताए । १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारलगायत मागसहित कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि आमरण अनशनमा छन् ।

केदार कार्कीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । सांसद पाठकले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निशल्क उपचार हुने बताए । तर प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क गर्नुपर्ने माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्