विराटनगर विमानस्थलमा जहाज उडान–अवतरण भईरहेछ, ‘इनरुट’ क्लियर भईसक्यो

<span class='c1'>विराटनगर विमानस्थलमा जहाज उडान–अवतरण</span> <span class='c2'>भईरहेछ, ‘इनरुट’ क्लियर भईसक्यो</span>

विराटनगर । जहाजको इनरुट अवरोध हुँदा केहिबेर रोकिए पनि अहिले विराटनगर विमानस्थलबाट नियमित उडान–अवतरण भईरहेको विमानस्थल स्रोतले जानकारी दिइएको छ ।

विराटनगर विमानस्थलका सुचना अधिकारी युवराज भण्डारीले केहिबेर अवरोध भएपनि अहिले पुनः नियमित उडान–अवतरण भईरहेको जानकारी दिइएका छन्।

यस अगाडी काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज काठमाडौं नै फर्किएका थिए । विराटनगर विमानस्थलका लागि उडान भरेका जहाज इनरुट अवरोधका कारण काठमाण्डौं फर्काइको थियो । बुद्ध र यति एयरलाइन्सका जहाज काठमाडौं नै फर्किएका भएपनि अहिले नियमित प्रक्रियामा आएको भण्डारीले जानकारी दिएका हुन्। मौसम खराबीका कारण यात्रुसहित बीचैबाट जहाज फर्किनुपर्ने अवस्था आएपनि अब नियमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्