विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस कोशी नदीमा खस्यो

<span class='c1'>विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुबाहक</span> <span class='c2'>बस कोशी नदीमा खस्यो</span>

विराटनगर । विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ ६ः०५ बजे मिनेटमा कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको हो।

बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बस भने कोशी नदीमै छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्