विराटनगरमा अविरल वर्षाले पठनपाठन प्रभावित, अधिकांश विद्यालयहरु बन्द

<span class='c1'>विराटनगरमा अविरल वर्षाले पठनपाठन</span> <span class='c2'>प्रभावित, अधिकांश विद्यालयहरु बन्द</span>

विराटनगर । बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश विद्यालयहरुले शुक्रबारका लागि विदा घोषणा गरेका छन्।

लगातारको वर्षाले विद्यार्थीहरुलाई विद्यालय आउन कठिनाइ हुनेदेखि पठनपाठन बन्द गरिएको हो।

केही विद्यालयहरुले वर्षाका कारण पठनपाठनमा समस्या भएको जनाएका छन्। विराटनगर प्याबसनका संयोजक मोहन बुढाथोकीले प्याबसनले आफ्ना सदस्य विद्यालयहरुलाई वर्षाले पारेको असर बारे बुझेर निर्णय लिन सुझाव दिएको बताए।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्