विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण विराटनगरको हवाई क्षेत्र प्रभावित भएको छ।
अविरल वर्षाका कारण विराटनगर विमानस्थलस्थित धावनमार्ग समेत पानी जमेको हुँदा उडान प्रभावित भएको हो।
बिहीबार बिहानदेखि परेको वर्षा र भिजिविलिटी कम हुँदा उडान रद्ध भएको विराटनगर विमानस्थलले जनाएको छ ।
फोटो:फाइल