अमरदह युवा क्लवद्वारा न्यानो कपडा वितरण

<span class='c1'>अमरदह युवा क्लवद्वारा</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर । सुनवर्षी नगरपालिका २ स्थित अमरदह युवा क्लवले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

स्थानीय वीरेन्द्र सार्वजनिक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई ६० जोर कपडा बुधबार वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्