विराटनगरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ कोशी प्रदेशको अधिवेशन सुरु

<span class='c1'>विराटनगरमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ</span> <span class='c2'>कोशी प्रदेशको अधिवेशन सुरु</span>

विराटनगर । नेपाल प्रजातन्त्र सेनानी सङ्घ कोशी प्रदेशको दुईदिने प्रथम अधिवेशन आजदेखि सुरु भएको छ ।

विराटनगरमा सुरु भएको अधिवेशन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उद्घाटन गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सात बुँदे सम्झौतामा संविधान संशोधन गर्ने उल्लेख भएको बताउनुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले मुलुकमा सुशासन कायम गर्न, विकासलाई स्थायित्व दिन र पार्टीलाई एकताबद्ध गर्न सेनानीले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सङ्घका प्रदेश अध्यक्ष मोहनलाल महतो, नेपाली कांग्रेस महानगर सभापति दीपक चापागाईँ, रामदयाल यादव, ललित श्रेष्ठ र मीता आचार्यलगायतले लोकतन्त्र ल्याउन सेनानीको महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले उनीहरूलाई पार्टीमा सम्मानजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्