पत्रकारहरुकालागि वातावरण सम्बन्धी तालिम

<span class='c1'>पत्रकारहरुकालागि वातावरण</span> <span class='c2'>सम्बन्धी तालिम</span>

विराटनगर २४ कार्तिक । सिम नेपाल प्रोजेक्टले आज देखी विराटनगरमा ३ दिने  विकासको लागी अलेख लेखन सम्बन्धी  मिडीया कार्यशालाको आयेजना गरेको छ । सिम नेपालले मोरङका करीब ३० जना पत्रकारहरुलाई विकासका लागी आलेख लेखन सम्बन्धी बस्तुगत अध्ययन, आलेख वाचन, स्थल गत भ्रमण, आलेख लेखन सम्बन्धी मापदण्डहरुका बारेमा कार्यशालाको आयोजना गरेको छ । सिम नेपालले पूर्वका सुनसरी, मोरङ्ग, धनकुटा,झपा, पांचथर, ईलाम लगायत ठांउहरुमा सिम नेपालले कार्यशाला गरेको छ । सो कार्यशालाको विधु कासत्यले सहजीकरण गर्नु भएको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्