लेटाङबाट हरिणको मासुसहित एक जना पक्राउ

<span class='c1'>लेटाङबाट हरिणको मासुसहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ स्थित हरियालि सामुदायिक वनस्थितबाट काट्दै गरेको हरिणको मासुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय कुमार राई रहेका छन् । माघ १२ गते साँझ बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको टोलीले राईलाई हरिणको मासु काट्दै गरेको अवस्थामा वनमा फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्