नोबेल मेडिकल कलेजको उर्लाबारीमा निःशुल्क स्वास्थ्य शिविर

<span class='c1'>नोबेल मेडिकल कलेजको उर्लाबारीमा</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर</span>

उर्लाबारी ०६ स्थित सामुदायिक विकास मञ्चको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा मिति २०८१ फाल्गुन ७ गते एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरकाे उदघाटन वडा अध्यक्ष चिन्तामणि पौडेल र सामुदायिक विकासका अध्यक्ष प्रेम बहादुर बोहराबाट भएको थियो।

शिविरमा ४५७ भन्दा बढी बिरामिहरूलाइ जनरल मेडिसिन, स्त्री तथा प्रसुति रोग, क्यान्सर, रेडियोलोजी, मुटुको जाच ई.सि.जि (ECG), दाँत तथा आँखा परीक्षण , प्रयोगशाला परीक्षण जस्ता उपचार सेवाहरु प्रदान गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्