विराटनगर । विराटनगरको शहिद रंशालामा सोमबारबाट नौं सस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको खेलमा देखिएका दृष्यहरु :
तस्वीर : प्रेम देवान / आवर विराटनगर













तस्वीर : प्रेम देवान / आवर विराटनगर




तस्वीर : प्रेम देवान / आवर विराटनगर






तस्वीर : प्रेम देवान / आवर विराटनगर


तस्वीर : प्रेम देवान / आवर विराटनगर

तस्वीर : प्रेम देवान / आवर विराटनगर