कृपालु बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

<span class='c1'>कृपालु बचत तथा ऋण सहकारी</span> <span class='c2'>संस्थाको साधारण सभा सम्पन्न</span>

कृपालु बचत तथा ऋण सहकारी संस्थाले शनिबार दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार विराटनगरमा सम्पन्न साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष लिला केसीले उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारीले देशको आर्थिक विकासमा टेवा पु¥याएको बताउनु भयो ।
साधारण सभामा संस्थाका कोष अध्यक्ष सुधा कार्कीले आर्थिक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  संस्थाको शेयरपुँजी चारलाख ४१ हजार ४ सय ७५ रुपैया, बचत रकम ६ लाख ५९ हजार ४ सय ५९ रुपैया र आम्दानी एक लाख २ सय ८१ रुपैयाँ रहेको कार्कीले बताउनु भयो । जसमा ५१  जना बाल बचत र २ सय २७ महिला शेयर सदस्य रहेको उहाँले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्