नेटफ्लिक्स ओटीटी सिरिजमा विराटनगरका कुशल पोखरेलको ‘पैसा’ गीत !

<span class='c1'>नेटफ्लिक्स ओटीटी सिरिजमा विराटनगरका कुशल</span> <span class='c2'>पोखरेलको ‘पैसा’ गीत !</span>

विराटनगर । विराटनगरका कन्टेन्ट क्रिएटर तथा र्यापर कुशल पोखरेलको र्‍याप गीत नेटफ्लिक्स ओटीटी सिरिज 'डब्बा कार्टेल'मा समावेश गरिएको छ ।

नेटफ्लिक्स मार्फत बनेकाे उक्त सिरिजमा पोखरेलको 'पैसा' बाेलकाे गीत समावेश गरिएको हो। यसअघि भारतीय युट्युबर, कमेडियन तथा कलाकार भुवन बमको पछिल्लो वेब सिरिज 'ताजा खबर-२' को समावेश गरिएको थियो।

उक्त 'पैसा' गीत विराटनगर गायक कुशल पोखरेलले गाएका हुन् । उक्त गीतमा युट्युबमा ६३ मिलियन भन्दा बढी भीउज आएको छ।

नेटफ्लिक्स मार्फत बनेकाे उक्त सिरिज फागुन १६ गते रिलिज भई सकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्