अब क्रिकेटमा पनि रातो कार्ड

<span class='c1'>अब क्रिकेटमा पनि</span> <span class='c2'>रातो कार्ड</span>

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसि) ले अब क्रिकेटमा पनि रातो कार्ड पाउने भएको छ । आउदो अक्टोबर १ देखि रातो कार्डको नियम लागू गर्ने आइसिसिले जनाएको छ । खेल मैदानमा गम्भीर प्रकृतिको अनुशासनहीन काम गर्ने खेलाडीलाई रातो कार्ड दिइने आइसिसिले उल्लेख गरेको छ । अाइसिसिले क्रिकेटमा अन्य नयाँ नियम पनि लागू गर्ने भएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्