माेर्चाका कार्यकर्ता र व्यापारी बिच झडप

<span class='c1'>माेर्चाका कार्यकर्ता र</span> <span class='c2'>व्यापारी बिच झडप</span>

वीरगंज, फागुन २५ वीरगंजमा मोर्चा कार्यकर्ता र स्थानीय व्यापारीबीच झडप भएको छ । सप्तरी घटनापछि मंगलवार र बुधवार मोर्चाले मधेश बन्दको आव्हान गरेको थियो । बुधवार स्थानीय व्यापारीहरुले पसल खोलेका थिए । पसल बन्द गराउन हिडेका मोर्चाका कार्यकर्ता र व्यापारीबीच झडप भएको छ । झडपमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रेम पटेल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्