नेपालको लगातार दोस्रो जीत, कुवेतलाई ६ विकेटले हरायो

<span class='c1'>नेपालको लगातार दोस्रो जीत,</span> <span class='c2'>कुवेतलाई ६ विकेटले हरायो</span>

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । बिहीबार बिहान नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाए ।कुवतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले सानदार इनिङ खेले । उनले ५० बलमा ८१ रन बनाए । आशिफ शेखले ३८ बलमा ५३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाए ।

कुशल मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्