विराटनगर-३ का एक व्यक्ति काठमाडौंमा मृत फेला

<span class='c1'>विराटनगर-३ का एक व्यक्ति</span> <span class='c2'>काठमाडौंमा मृत फेला</span>

विराटनगर । विराटनगरका एक व्यक्ति काठमाडौं महानगरपालिका-३१ शंखमूलमा मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल कोठामा मृत परेका हुन् ।

उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्