विप्लब नेतृत्वको पार्टीले साझा बसमा आगो लगायो

<span class='c1'>विप्लब नेतृत्वको पार्टीले साझा</span> <span class='c2'>बसमा आगो लगायो</span>

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज राजधानीको बालाजु बाइपास चोकमा साझा बसमा आगजनी गरेको छ । सो पार्टीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीले एक नेपालीको मृत्यु भएको विरोधमा नेपाल बन्दको आयोजना गरेको थियो । 
आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति नभएको जनाईएको छ ।

[caption width="960" id="attachment_29754" align="alignnone"] साभार: सामाजिक संजाल[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्