नेपाल र केन्या बिच दोस्रो खेल आज

<span class='c1'>नेपाल र केन्या बिच</span> <span class='c2'>दोस्रो खेल आज</span>

बिराटनगर फाल्गुन ३० , विश्व क्रिकेट लिग अन्तरगतको नेपाली क्रिकेट टिम र केन्या बिचको दोस्रो खेज आज हुदैछ । काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज ९:३० बजेबाट खेल सुरु हुनेछ । पहिले खेलमा नेपालले केन्यासंग ५ विकेटको हारको नतिजा ल्याएको थियो । पहिलो खेलमा अस्वास्थ्य भई नखेलेका कप्तान पारस खड्का आजको खेलमा खेल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्