नेपालगन्ज गोल्डकप : नेपाल पुलिस र रुपन्देही ११ आज आमने सामने हुने

<span class='c1'>नेपालगन्ज गोल्डकप : नेपाल पुलिस र</span> <span class='c2'>रुपन्देही ११ आज आमने सामने हुने</span>

प्रबिन दाहाल

नेपालगन्जमा जारी नेपालगन्ज गोल्डकप फुटबल पतियोगितामा आज दोस्रो सेमिफाइनलको खेल हुदै छ । आज हुने दोस्रो सेमिफाइन खेलमा विभागीय टोली नेपाल पुलिस र रुपन्देही ११ आमने सामने हुने छन् । उपाधि होडमा हुने यी दुइ टोली विचको खेल दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा सीएमजी संकटा क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । संकटाले सुदुरपश्चिम ११ लाई ट्राइब्रेकरमा ५ – ४ गोल अन्तरले पाखा लगाउदै उपाधि यात्रा तय गरेको हो । संकटाले अव विहीबार प्रतियोगिताको उपाधिका लागि आजको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्