संयुक्त मधेसी मोर्चाद्वारा आजको संसद बैठक बहिष्कार

<span class='c1'>संयुक्त मधेसी मोर्चाद्वारा आजको</span> <span class='c2'>संसद बैठक बहिष्कार</span>

काठमान्डौ चैत्र १ ,

संयुक्त मधेसी मोर्चाले मंगलबारको संसद बैठक बहिष्कार गरेका छन्। संसद सुरू हुनासाथ मधेसी मोर्चाका सभासदहरूले उठेर विरोध जनाएपछि सभामुखले महन्त ठाकुरलाई बोल्न समय दिएकी थिइन्। ठाकुरले निर्वाचन रोङ्केर संशोधन प्रस्ताव पारित गर्नुपर्ने भन्दै संसद बैठकमा नाराबाजी गर्दै बाहिरिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्