रुखका हाँगा तारमा पुगे, छटनी छैन

<span class='c1'>रुखका हाँगा तारमा</span> <span class='c2'>पुगे, छटनी छैन</span>

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको सप्तकोशी पार्टी प्यालेस परिसरमा रहेको रूखले विद्युत् प्रवाह भइरहेको तार छोएको छ । स्थानीयले यसलाई विद्युत प्रशारण भईरहेको तार रुखको हाँगाहरुले छोएकोले दुर्घटना निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् । विराटनगरका अन्य स्थानबाट समेत यस्ता गुनासो आउने गरेको छ ।

सप्तकोशी पार्टी प्यालेस परिसर भित्रका रुखका हमगाहरुले विजुलीको तार छोएको देखिन्छ । पानी पर्ने मौसम भएकोले यस्तो बेल विद्युत प्रसारण भईरहेको तार सर्ट हुने सम्भावना रहन्छ । सोहि पार्टि प्यालेशको छेउमा भएको अर्को रुखले त्यसैगरी विजुलीको तार छोपेको छ । यता नेपाल विद्युत् प्राधिकरणका विराटनगर वितरण केन्द्रका प्रमुख सरोज कुमारका अनुसार प्राधिकरणले दैनिक अनुगमन गरी अथावा ग्राहकले दिएको जानकारीको आधारमा यस्ता बोटका हाँगाहरु काट्ने गरेको बताउछन् ।

तर निजी जमिनमा भएका वृक्ष भए सोहि जग्गा धनीले नै प्राधिकरणलाई जानकारी गराई काट्नुपर्ने उनको भनाई छ । निजी स्थानका बृक्षका हागाँहरुले यदि विजुलीको तार छोएको भए जग्गा धनीले प्रधीकरणलाई जानकारी गराउदा प्राधिकरणले सहजीकरण गरीदिने प्राधिकरणका प्रमुखले जानकारी दिए । महानगरका विभिन्न स्थानमा यसरी बृक्षको हागाँहरुले विजुलीको तार छोईरहेका छन् । तर यता प्रधिकरण भने नियमित रुपमा अनुगमन गरी काट्छाट गर्ने गरेको दावी गर्छन् । यसरी विजुली प्रशारण भईरहेको तारमा हरीयो हागाहरुले छुदा तार सर्ट हुने समस्याहरु पनी आईरहेका हुन्छन् । प्राधीकरणले विराटनगर तिनमा भएको सप्तकोशी पार्टिप्यालेश र त्याही छेउको अर्को स्थानको अनुगमदा गर्दा वृक्षले विजुलीका तारहरु छोएको भए हागाँहरु जग्गा धनीलाईनै काट्न लगाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्