कांग्रेस नेता ढुंगेल मृत फेला

<span class='c1'>कांग्रेस नेता ढुंगेल</span> <span class='c2'>मृत फेला</span>

प्रबिन दाहाल

नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन भएको छ । रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत फेला परेका हुन् । उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए । सामान्य जीवनमा रमाउने उनी जिल्लाका कार्यकर्तापंक्तिमा लोकप्रिय थिए । अविवाहित उनी एउटा कोठा भाडामा लिएर एक्लै बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्