गच्छदार फेरि कांग्रेसमा ?

<span class='c1'>गच्छदार फेरि</span> <span class='c2'>कांग्रेसमा ?</span>

बिराटनगर चैत ७ , कांग्रेस पार्टी छाडेर मधेसको राजनीति सुरु गरेका बिजयकुमार गच्छदारले फेरि नेपाली कांग्रेसमा फर्कने संकेत दिएका छन् । उनले आइतबार बिराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्नेक्रममा कांग्रेसले सम्मानजनक स्थान दिए पार्टी एकीकरणको सम्भावना रहेको बताएको आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा समाचार छ । गच्छदारले करिब एक दशक अघि कांग्रेस छाडेका थिए । गच्छदारका अनुसार उनलाई कांग्रेसका नेताहरूले पार्टीमा फर्कन आग्रह गरिरहेको उनलेे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्