चालकको ध्यान चान्ने होर्डीङ बोर्ड हटाइदै

<span class='c1'>चालकको ध्यान चान्ने</span> <span class='c2'>होर्डीङ बोर्ड हटाइदै</span>

विराटनगर, मंसिर २ । सडकमा चालकको ध्यान तान्ने खालका होर्डिङ बोर्डहरु मोरङ ट्राफिकले हटाउन सुरु गरेको छ । विराटनगरको कोशी राजमार्गमा रहेका एक दर्जन भन्दा बढी ठुला होर्डिङ बोर्ड आज निकालिएको छ । होर्डिङ बोर्डका कारण चालकको ध्यान अन्त गएर दुर्घटना हुन सक्ने भएकाले हटाउन थालिएको मोरङ ट्राफिकका प्रहरी निरीक्षक अबदेश विष्टले बताउनु भयो । सुचना, जानकारी र चेतनामुलक बाहेकका ब्यवसायिक बोर्डहरु मात्रै हटाइने ट्राफिकले जनाएको छ । राजमार्गका बोर्डहरु हटाएर विराटनगर बजार भित्रका बोर्डहरु हटाइने विष्टले जानकरी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्