अन्तर बिद्यालय स्तरीय जेसीज क्वीज प्रतियोगिता गरिने

<span class='c1'>अन्तर बिद्यालय स्तरीय जेसीज</span> <span class='c2'>क्वीज प्रतियोगिता गरिने</span>

बिराटनगर , मंसिर २ । बिराटनगर जुनियर जेसीजको आयोजनामा मंसिर ४ गते आइतबार देखि बिराटनगरमा १६ औं अन्तर बिद्यालय स्तरीय जेसीज क्वालिटी टेष्टी टेष्टी क्वीज प्रतियोगिता शुरु हुँदैछ । ६ समूहमा खेलाइने प्रतियोगितामा मोरङ र सुनसरीका गरेर ३६ वटा बिद्यालयका १ सय ४४ बिद्यार्थीको सहभागिता रहने आयोजक समितिले जनाएको छ । बीरेन्द्र सभागृहमा मंसिर ४ गते देखी शुरु हुने प्रतियोगिता मंसिर ८ गते सम्म सञ्चालन हुने जुनियर जेसीजको अध्यक्ष प्रीतेशराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुशार प्रतियोगिताको बिजेतालाइ रनिङ शिल्ड प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्