प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी

<span class='c1'>प्रिमियम मूल्यमा आईपीओ जारी</span> <span class='c2'>गर्ने सिम्रिक एयरको तयारी</span>

काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनकालागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।

कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ ।

यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्