निशुल्क मधुमेह परिक्षण तथा रक्तदान सम्पन्न

<span class='c1'>निशुल्क मधुमेह परिक्षण</span> <span class='c2'>तथा रक्तदान सम्पन्न</span>

बिराटनगर ३ मसिर । विश्व मद्युमेह दिवसको कार्यक्रम अन्तर गत शनिवार मेडिकल एसोसिएस अफ नेपाल (मेलान)को जिल्ला कार्य समीति मोरङ्गले निःशुल्क मधुमेह परिक्षण आयोजना गरेको छ । सो अवसरमा २ सय ५० जनाले मधुमेह परिक्षण गराएको मेलानका सचिव सन्जय कुमार देवले बताए । मेलानले यसैसँगै मोरङ्गको क्षेत्रिय रक्त संचारकेन्द्रमा भएको रगतको अभावलाइ कम गर्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्