मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको विमोचन

<span class='c1'>मेगा ब्लड डोनेशन</span> <span class='c2'>ड्राइव ब्यानरको विमोचन</span>

विराटनगर । 'हाम्रो रक्त हाम्रो लागि' भन्ने नाराका साथतेरापंथ युवक परिषद् विराटनगरले आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइव ब्यानरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले विमोचन गरेका छन् ।


आउदो असोज १ गते विश्वको ५० भन्दा बढी देशमा एकै पटक मेगा ब्लड डोनेशन ड्राइव कार्यक्रमको शुभारम्भको लागि शनिबार मेयर कोईरालाले ब्यानरको विमोचन गरेका हुन् । तेरापंथ युवक परिषद् विराटनगरले असोज १ गते विराटनगरको ५ स्थानमा एकै दिन मेगा ब्लड डोनेशन कार्यक्रम गर्ने भएको छ ।

परिषद्ले असोज १ गते विराटनगरको जैन भवन लगायत पाँच स्थानमा एकैपटक ५ सय प्रिट ब्लड संकलनको कार्यक्रम रहेको समितिका कार्यक्रम संयोजक अमित धाडेवालले कार्यक्रममा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्