विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ”उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२” बाट सम्मानित गरिएको छ ।

<span class='c1'>विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ”उत्कृष्ट शैक्षिक संस्था सम्मान</span> <span class='c2'>२०८२” बाट सम्मानित गरिएको छ ।</span>

विराटनगर । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' बाट सम्मानित गरिएको छ । कोशी प्रदेशकै अग्रणी ग्रीनल्याण्ड कलेज +२ लाई ''चन्द्रलोक प्रतिष्ठान'' नेपालले ''उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२'' प्रदान गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सम्मान प्रदान गरेका थिए ।

विशेषगरी, मेडिकल, इन्जिनियरिङ र CMAT प्रवेश परीक्षामा उपत्यकाबाहिर सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकाले यो सम्मान प्राप्त गरेको छ । यस किसिमको सम्मानले विद्यार्थी र शिक्षा क्षेत्रकोे लागि भविष्यमा अझ बढी लगनशीलता र समर्पणका साथ शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउन प्रेरित गरेको प्रिन्सिपल दिनेश दाहालले जनाए ।

ग्रीनल्याण्ड कलेज विगत देखि नै उत्कृष्ट नतिजा ल्याउन शिक्षा क्षेत्रमा सफल कलेज मध्य एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्