भक्तपुरको बोडेमा दुई युवतीको शव फेला

<span class='c1'>भक्तपुरको बोडेमा दुई</span> <span class='c2'>युवतीको शव फेला</span>

काठमाडौँ ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.पा ८ की १७ की मेनुका कडेल बस्ने निजको बहिनि बर्ष १५ की श्रृजना कँडेल डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला गरेका हुन् ।

 

उनीहरुको दुई तले घरको भुईं तलामा १५ दिनदेखि डेरामा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्