वान प्लस यातायातले भोलीदेखी विराटनगरबाट दिवा सेवा मिनीबस संचालन गर्दै

<span class='c1'>वान प्लस यातायातले भोलीदेखी विराटनगरबाट</span> <span class='c2'>दिवा सेवा मिनीबस संचालन गर्दै</span>

विराटनगर । वान प्लस यातायात प्रालिले विराटनगरबाट भोली साउन १९ गते सोमबारबाट दिवा सेवा पनि संचालन गर्ने भएको छ । यस अघि भिआईपी सिल्पर सोफा सिट सहितको रात्रीकालिन एयरबस संचालनमा ल्याईसकेपछि यात्रुहरुको माग अनुसार भोलीबाट दिवा सेवा पनि ल्याउन लागेको हो ।

वान प्लस यातायात प्राली विराटनगरका संचालक भिम आधिकारीका अनुसार विराटनगरबाट ५ः३० छुटेर सिन्धुली, खुर्कोट, बनेपा हुदै काठमान्डौ पुग्ने मिनिबस भोली सोमबारबाट संचालनमा आउदैछ । उनले भने,’ सहज , शुलभ, र भरपर्दो यात्रा हुने गरी वान प्लस यातायात प्रालिले भिआईपी सोफा सहितको २५ सिटको एसी र वाईफाई फ्रि , प्राथमिक उपचारका औषधी र निशुल्क मिनिरल वाटर पनि मिनीबसमा सुविधा रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्