कोशी प्रदेशका चार जिल्लामा भदौ १ गते सार्वजनिक विदा

<span class='c1'>कोशी प्रदेशका चार जिल्लामा भदौ</span> <span class='c2'>१ गते सार्वजनिक विदा</span>

विराटनगर । कोशी प्रदेश सरकारले कृष्ण जन्माष्टमीको भोलिपल्ट, आगामी भदौ १ गते प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारले दिएको जानकारीअनुसार झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लामा उक्त दिन रथयात्राको अवसरमा विदा रहनेछ।
रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्व भएकाले स्थानीयवासीको सहभागिता सुनिश्चित गर्न सार्वजनिक बिदा घोषणा गरिएको प्रदेश सरकारको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्