विराटनगरमा महेश्वरी युवा मञ्चको साधारणसभा सम्पन्न, नितेश सारडा अध्यक्ष चयन

<span class='c1'>विराटनगरमा महेश्वरी युवा मञ्चको साधारणसभा</span> <span class='c2'>सम्पन्न, नितेश सारडा अध्यक्ष चयन</span>

विराटनगरमा महेश्वरी युवा मञ्चको साधारणसभा सम्पन्न भएको छ। विराटनगरस्थित सिटी प्यालेसमा सम्पन्न सभामा नितेश सारडा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन्।साधारणसभामा मञ्चको आगामी कार्ययोजना, सामाजिक क्रियाकलापमा सक्रियता बढाउने रणनीति तथा युवामुखी कार्यक्रमहरूबारे छलफल गरिएको थियो। नयाँ नेतृत्वले मञ्चलाई अझ सशक्त बनाउँदै सामाजिक, शैक्षिक तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्‍याउने संकल्प व्यक्त गरेको छ।

 

कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित अध्यक्ष सारडालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्