अध्यक्ष दाहाल विराटनगरमा, माओवादी केन्द्रको प्रदेश बैठकलाई सम्बोधन गर्ने

<span class='c1'>अध्यक्ष दाहाल विराटनगरमा, माओवादी केन्द्रको</span> <span class='c2'>प्रदेश बैठकलाई सम्बोधन गर्ने</span>

विराटनगर, भदौ १२ , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुगेका छन्। विमानमार्फत विराटनगर पुगेका दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।

माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटनगर आएका हुन्। उनको सचिवालयका अनुसार बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणबारे निर्देशन दिने कार्यक्रम रहेको छ।

बैठकलाई सम्बोधन गर्नुका साथै अध्यक्ष दाहालले प्रदेशका अन्य नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्