बेलायती शिक्षा विश्वकै उत्कृष्ट

<span class='c1'>बेलायती शिक्षा</span> <span class='c2'>विश्वकै उत्कृष्ट</span>

लन्डन । स्वतन्त्र ग्लोवल लिगले बेलायती शिक्षा विश्वकै उत्कृष्ट भएको जनाएको छ । अमेरिका, जर्मनी र फ्रान्सलाई उछिन्दै बेलायत फिनल्यान्डपछि शिक्षाका लागि युरोपको दोस्रो उत्कृष्ट देश बनेको छ ।

स्तरीय शिक्षाका लागि प्रसिद्धि कमाएको बेलायती विश्वबिद्यालयहरु अनुसन्धान तथा आविष्कारमा समेत अग्रस्थानमा छन् ।

विश्वको अति उत्तम युनिभर्सिटीको श्रेणीमा भएका ६ विश्वविद्यालयमध्ये ४ वट बेलायतमै छन् ।

विद्यर्थीको सीप र सामथ्र्य बढाई आफ्नो इच्छाअनुरुप रोजगारी दिलाउन धेरै हदसम्म बेलायती शिक्षा प्रणाली सफल छ । आजको कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्