स्नेह चाइल्ड डेभलपमेन्ट युनिटको अभिभावक लक्षित एकदिने तालिम सम्पन्न

<span class='c1'>स्नेह चाइल्ड डेभलपमेन्ट युनिटको अभिभावक</span> <span class='c2'>लक्षित एकदिने तालिम सम्पन्न</span>

विराटनगर असोज २ ,

विराटनगरस्थित स्नेह चाइल्ड डेभलपमेन्ट युनिटले अभिभावक लक्षित एकदिने तालिम सम्पन्न गरेको छ।

लिलिपुट विद्यालयको ठूलोमिल चोक स्थित लिली गार्डेन प्रि-स्कुलले भर्खरै मात्र संचालनमा ल्याएको उक्त युनिटले अटिज्म लगायतका विभिन्न स्वास्थ्य जन्य विशिष्टता बोकेका बालबालिकाहरूको क्षेत्रमा काम गर्ने लक्ष्य लिएर शुरू गरेको अवसरमा आयोजित तालिममा २५ अधिक अभिभावकहरूको सहभागिता रहेको संचालिका अमिना तिम्सिना बस्नेतले जानकारी दिनुभयो।

कार्यगत एवं प्राविधिक दक्षता अत्यावश्यक हुने यो क्षेत्रको आवश्यकता बुझेर विषय विज्ञ काठमाडौँ विश्वविद्यालयकी प्राध्यापक प्रिशिमा थापा (आशिसा) समेत संस्थापकका रूपमा स्नेह चाइल्ड सँग जोडिनु भएको बताउँदै एबिए र सीबीटी लगायत अटिज्म स्पेक्ट्रम डिसर्डर र एडिएचएफ जस्ता विषयमा विज्ञता हाँसिल गर्नु भएकी थापाको संलग्नताले विराटनगरमा यस क्षेत्रमा देखिएको कमीलाई केहि हदसम्म पूरा गर्ने विश्वास हामीले लिएका छौँ संचालक संचालिका तिम्सिनाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्