विराटनगर–८ मा कार बाट ५३८ केजी गाँजा बरामद

<span class='c1'>विराटनगर–८ मा कार बाट</span> <span class='c2'>५३८ केजी गाँजा बरामद</span>

विराटनगर । विराटनगर–८ बाट प्रहरीले ५३८ केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिगएको टोलिले पिछा गरेको थियो ।

त्यस क्रममा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । कारमा १५ वटा पोकामा गाँजा राखिएको थियो । गाँजा बरामद भएपछि प्रहरीले कारधनी तथा यसको चालकको खोजतलास गरिरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्