जोगवनीमा दुई समुहविच विवाद अपडेट : रानी बोर्डर सामान्य अस्वस्थामा फर्कियो

<span class='c1'>जोगवनीमा दुई समुहविच विवाद अपडेट :</span> <span class='c2'>रानी बोर्डर सामान्य अस्वस्थामा फर्कियो</span>

विराटनगर । भारतको जोगवनी बजारमा शुक्रबार दिउँसो दुई समुदायविच सामाजिक सञ्जालमा धार्मिक आस्थालाई ठेस पुग्ने स्टाटस लेखेको भन्दै विवाद उत्पन्न भएको थियो ।
सोही विषयलाई लिएर जोगवनी बजारमा केहीबेर हुलदंगा समेत भएको थियो । दुई समूहबीच विवाद चर्किएपछि नेपालीहरु बजार भर्न गएकाहरु त्रासित हुदै भागेर नेपाल फर्किएका थिए । तर अहिले सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गस्ती बढाएपछि त्यहाँको जनजिवन सामान्य बन्दै गएको छ ।


तनावपूर्ण अवस्थालाई मध्यनजर केहीबेर मोरङ प्रशासनले किनमेलको जाने नेपाली नागरिकहरूलाई नाकामा दुवै ढाट लगाएर रोकेको थियो । घटनापछि रानी बोर्डरमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, इलाका प्रहरी कार्यालय रानी र रानी सीमाका सुरक्षाकर्मीहरूले नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्