डिपिएलमा विराटनगर किङसकाे पहिलाे खेल अाज, धनगढीसंग भिड्दै

<span class='c1'>डिपिएलमा विराटनगर किङसकाे पहिलाे</span> <span class='c2'>खेल अाज, धनगढीसंग भिड्दै</span>

बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी क्रिकेट क्लबसंग डिपिएलको पहिलो खेल खेल्ने भएको छ । शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस् ले नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको धनगढीको टिमसंग पहिलो खेल खेल्न लागेको हो । आज विहान ९ बजेदेखि सुरु हुने उक्त खेल निकै रोमाञ्चक हुने आशा सम्पुर्ण खेलप्रेमीहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्