विराटनगरका ११ स्थानमा उपलब्ध छ ‘विराटनगर म्युजिक फेष्टिभल’ को टिकटहरु

<span class='c1'>विराटनगरका ११ स्थानमा उपलब्ध छ</span> <span class='c2'>‘विराटनगर म्युजिक फेष्टिभल’ को टिकटहरु</span>

विराटनगर । यही असोज ३१ शुक्रबार साँझ विराटनगरको जैन भवनमा भव्य साँगितीक कार्यक्रम हुदैछ । लाईभ ईन्टरटेडमेन्टको आयोजनामा विराटनगरमा चौथो सस्करणको विराटनगर म्युजिक फेष्टिभल हुदैछ । यसको लागि अहिले आयोजकले तिव्र रुपमा तयारीलाई अगाडी बढाईरहेको छ ।

आयोजकले कार्यक्रममा सहभागिता जनाउनको लागि अहिले विराटनगरका ११ स्थानमा टिकट उपलब्ध हुने गरी टिकट राखिदिएको छ । आम विराटनगरवासीलाई सहज रुपमा टिकट उपलब्ध होस भन्ने उदेस्यले विराटनगरका विभिन्न क्याफे, रेष्टुरेण्ट तथा सपिङ स्टोरहरुमा राखिएको विराटनगर म्युजिक फेष्टिभलका कार्यक्रम संयोजक सेन्ट्रो महतले जानकारी दिए ।

विराटनगरका यी स्थानहरुमा टिकट उपलब्ध छन् :-

विराटनगर ट्राफिक चौक मोजो क्याफे, साईन्को कटिरोल, द न्यु सप , रेड मड क्याफे रेन्बो गल्ली , मेन रोड न्यु म्यु चस्मा घर, द स्कवार रेष्टुरेण्ट , एप्पल एस्पट जैन भवन अगाडी , जिरो प्वाईट रेष्टुरेष्ट बरगाछी, टर्किस टि प्वाइनट पिपल चौक , चिया स्टेशन एयसर्पोट , फूजन पुष्पलाल चौक लगायत खल्ति एपमा पनि काट्न सकिने छ । टिकटको दर जनरल ३ सय र भिआईपी १ हजार रुपैया रहेको आयोजकले जनाएको छ ।

‘विराटनगर म्युजिक फेष्टिभल’ कार्यक्रमको अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्