भाेली सरकारी विदा : राजतन्त्रमा जस्तै राष्ट्रप्रमुख भारत जाँदा दुइ दिन विदा घाेषणा

<span class='c1'>भाेली सरकारी विदा : राजतन्त्रमा जस्तै राष्ट्रप्रमुख</span> <span class='c2'>भारत जाँदा दुइ दिन विदा घाेषणा</span>

राजतन्त्रकाे समयमा झै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमण जाने र फर्कने गरि दुइ दिन सार्वजनिक विदा घाेषणा गरेकाे छ । राष्ट्रपति भण्डारीकाे भोलिदेखि सुरु हुने भारत भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।
राष्ट्रपति भण्डारीले भने अाफु विदेश भ्रमणमा जाँदा सरकारी विदा नहाेस् भन्ने इच्छा जताएकि थिइन ।
तर उनकाे इच्छा विपरित गृहमन्त्रालयले विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्