जहदाका दुई युवा ब्राउन सुगरसहित विराटनगरमा पक्राउ

<span class='c1'>जहदाका दुई युवा ब्राउन</span> <span class='c2'>सुगरसहित विराटनगरमा पक्राउ</span>

विराटनगर । विराटनगर–१३ स्थितबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्