राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीण थापा मोरङ–५ ‘ख’ प्रदेश सभा क्षेत्रका अध्यक्ष निर्वाचित

<span class='c1'>राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीण थापा मोरङ–५</span> <span class='c2'>‘ख’ प्रदेश सभा क्षेत्रका अध्यक्ष निर्वाचित</span>

मोरङ ,मङ्सिर १४।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘ख’ को अधिवेशनबाट प्रवीण थापा मगर अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनमा ३१ मत मध्ये २३ मत ल्याउँदै उनले विजयी हासिल गरेका हुन्।

थापा मगरले प्रतिस्पर्धी राजेश बानिया (क्षेत्री) लाई पराजित गरेका थिए।
अधिवेशन पार्टीका केन्द्रीय महामन्त्री प्रलाद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अधिवेशनले १४ सदसिय समिति पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्