विवेकशील नेपालीले २१ वर्षकी रन्जुलाइ बनायाे काठमाडाैं मेयरको उमेदवार

<span class='c1'>विवेकशील नेपालीले २१ वर्षकी रन्जुलाइ</span> <span class='c2'>बनायाे काठमाडाैं मेयरको उमेदवार</span>

काठमाडौ बैशाख ५ , विवेकशील नेपाली दलले बैशाख ३१ मा हुन लागेको स्थानीय निकायको निर्वाचनमा मेयरको नाम सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालीकाको मेयरको उमेदवारमा दलले २१ वर्षकी रन्जु दर्शनालाई चयन गरेको छ । सानै उमेरबाट समाजसेवा तथा राजनीतिमा सक्रिय दर्शनाबाट नयाँ पुस्ताले ठुलो आश गरेको हुनाले दलले उनलाई उमेदवार बनाएको हो । आज उक्त दलले उनको उमेदवारीको घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्