विराटनगर पुष १६ ,
विराटनगर महानगरपालिका–१४ स्थित सडकमा बीआर ३८ एम ११७८ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरचालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मो. राजाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।