मोरङका ६ वटा निर्वाचन क्षेत्रमा यी हुन नेपाली कांग्रेसका उम्मेदवार

<span class='c1'>मोरङका ६ वटा निर्वाचन क्षेत्रमा</span> <span class='c2'>यी हुन नेपाली कांग्रेसका उम्मेदवार</span>

विराटनगर माघ ६ ,

  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार पार्टीले क्षेत्र नम्बर १ बाट खड्ग फागो, क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा, क्षेत्र नम्बर ४ बाट गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ बाट फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टीले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेसँगै मोरङमा कांग्रेसको चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्