विराटनगरको गौतम बुद्ध स्कुलको ४५ औं वार्षिकोत्सव तथा ‘फन फेस्टा’

<span class='c1'>विराटनगरको गौतम बुद्ध स्कुलको ४५</span> <span class='c2'>औं वार्षिकोत्सव तथा ‘फन फेस्टा’</span>

विराटनगर । विराटनगर १६ रानी बर्माटोलमा रहेको गौतम बुद्ध स्कुलले आफ्नो ४५ औं वार्षिकोत्सव तथा ‘फन फेस्टा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार स्कुल परिसरमा आयोजित एक विशेष समारोहका बीच फन फेस्टा मनाइएको हो ।

कार्यक्रमको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिकराम दाहाल र विद्यालयका प्रिन्सिपल केशवलाल सिंह सुवालले संयुक्त गर्नुभयो ।


‘फन फेस्टा’ मा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । सोही अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूले आकर्षक नृत्य र गायन प्रस्तुत गरी सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

फन फेष्ट कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनीसँगै रमाईला खेलहरु पनि प्रस्तुत गरेका गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्