एक वर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

<span class='c1'>एक वर्षमै थपियो ८८</span> <span class='c2'>अर्ब ९ करोड बेरुजु</span>

आर्थिक वर्ष २०८१/८२ को बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।

लेखापरीक्षण गर्दा देखिएका ९५  अर्ब २७ करोड ८ लाख मध्येमा प्रारम्भिक लेखापरीक्षण पश्चात् सम्बन्धित निकायले पेस गरेको प्रमाणका आधारमा ७  अर्ब १७ करोड ९७ लाख सम्परीक्षण भएकोमा उक्त बेरुजु रहेको जनाएको छ ।

प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको कारोबार बेरुजु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्